Section 64
मापदण्ड वा निर्देशिका वा कार्यविधि बनाउने अधिकार
: मन्त्रालयले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियमको अधीनमा रही आवश्यक मापदण्ड वा निर्देशिका वा कार्यविधि बनाउन सक्नेछ।